झापाकी २५ वर्षीया निशा सबैभन्दा कान्छी सांसद 

 झापा, मंसिर २८/ २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद निशा डाँगी हुने भएकी छन् । राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित डाँगी २५ वर्षकी मात्रै छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदमध्ये डाँगीको उमेर सबैभन्दा कम अर्थात २५ वर्षमात्र छ । भद्रपुर नगरपालिका झापाकी … Continue reading झापाकी २५ वर्षीया निशा सबैभन्दा कान्छी सांसद